काठमाडौं । अमेरिकी तथ्यांक व्यूरोका अनुसार विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । विश्वको जनसंख्या ७ करोड ४० लाख बढेसँगै ७ अर्ब ८० करोड पुगेको हो ।

चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ ।

जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको जनसंख्या १ अर्ब ३८ करोड पुगेको छ । आगामी तीन वर्षभित्र भारतले चीनलाई उछिन्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय