बालिका हराएको सुचना !
नाम : सम्झना तामाङ घलान
उमेर : १२ बर्ष
ठेगाना : महाभारत गाउँपालिका–२, काभ्रे


मिति २०७९ मंसिर १६ गते भक्तपुरको पाँच तले दरबार क्षेत्रबाट गहँुगोरी वर्ण, उचाई ३.५ फिट, वजन ६० के. जि., रातो र सेतोकुर्था सुरुवाल लगाएकी यी नानी हराउकी हुदा देख्नुहुने महानुभावले तुरुन्त नजिकको प्रहरी कार्यलय वा तल दिइएका सम्पर्क नम्बरमा सम्पर्क गरिदिनुहोला ।
सम्पर्क नम्बर : हिमाल लामा (९८४९७८१६६०)
देख्नेजति सबैले शेयर गरिदिनुहोला ।










