काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलि अपरान्ह दलको नेता चयन गर्ने भएको छ । बिहीबार अपराह्न माओवादीले दलको नेता चयन गरेर जाने सांसद रेखा शर्माले बताइन् ।

सांसदहरुको बिहान ११ बजे सपथ सकिएपछि माओवादीले अपराह्न ४ बजे दलको बैठक बोलाएको बताएको छ । संसदका जेष्ठ सदस्य पशुपति शमशेर राणाले बुधबार बिहान ११ बजे सपथ खुवाउने भएका छन् ।

माओवादी दलको नेता प्रचण्ड हुने निश्चित जस्तै छ । पार्टीका दलको नेता दाबी गर्ने अर्को नेता नभएकाले उनी नै चयन सम्भावना छ । माओवादीका प्रत्यक्षमा १८ जना र समानुपातिकमा १४ जना गरेर कुल ३२ जना सांसद छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय