काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन् । गृहमन्त्री लामिछाने बुधबार अपरान्ह काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् ।

राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला गृहमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् । उनले आफू टेलिभिजनमा कार्यररत हुँदापनि राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज उठाउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय