भुम्लु, काभ्रे । जिल्लाको भुम्लु गाउँपालिकाका सल्लेका किसानले मिनि टिलर ट्याक्टर पाएका छन् । गाउँपालिकाले वडा नं. ५ सल्लेको कृषिमा आधुनिकिकरणका लागि किसानलाई मिनि टिलर ट्याक्टर वितरण गरिएका हुन् ।

गाउँपालिकको कृषि शाखाले बुधबार शाखाको वार्षिक स्विकृत कार्यक्रम अन्गर्त किसानलाई ट्याक्टर वितरण गरिएको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष गुमान ध्वज कुवँरले एक कार्यक्रमबिच किसानहरुलाई मिनि टिलर ट्याक्टर वितरण गरिएको हो ।

वडा अध्यक्ष अञ्चल कुमार लामाका अुनसार गाउँपालिका र वडा कार्यालयको समन्वयमा २२ वटा मिनि टिलर ट्याक्टर र २ वटा हेभी ट्याक्टर गरी २४ वटा ट्याक्टर वितरण गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय