काठमाडौं । नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनले अध्यक्षमा कर्मालोप्साङ लामा निर्विरोध रुपमा चयन गरेको छ । तामाङको नेतृत्वमा ९ जना पदाधिकारी र १ सय १५ सदस्यीय बागमती प्रदेश समिति गठन गरेका छन् ।
समितिको उपाध्यक्षहरुमा सविता तामाङ, बयान बहादुर घिसिङ र दिपकसिं लामा निर्विरोध रुपमा चयन भएका छन् । त्यस्तै सचिवमा हिरालाल दोङ, उप–सचिवहरुमा हिरोज लोप्चन, बिर बहादुर तामाङ, पेम्बा छेवाङ तामाङ र कोषाध्यक्षमा छिरिङ लामा चयन भएका छन् ।


मोर्चाको बागमती प्रदेश सदस्यहरुमा हिरोज लोप्चन, प्रेम बहादुर मोक्तन, बुद्ध सिं तामाङ, काजि तामाङ, ठालु तामाङ, विमला, सुब्बा तामाङ, देव बहादुर तामाङ, मनोज बल, शुरेस कुमार मोक्तान, विर बहादुर लो, तोकबहादुर स्याङतान, मान बहादुर सिन्तान, राजु स्याङतान, विमल तामाङ, दिपक सिं लामा, विदुर तामाङ, बाबुलाल ब्लोन निर्विरोध रुपमा चयन भएका छन् ।
त्यस्तै टिकाराम स्याङतान, तेजलाल थिङ, ललित बहादुर तामाङ, नविन्द्र बम्जन, संजय लामा, विष्णु डिम्दोङ, उत्तम तामाङ, रामबहादुर तामाङ, रामकृष्ण तामाङ, विशाल तामाङ, रमेश तामाङ, हिरालाल दोङ, पेम्बा छेवाङ तामाङ, धनबहादुर तामाङ, नोरज्योङ तामाङ, छेसिडी तामाङ, लक्ष्मी तामाङ, प्रकाश सिं तामाङ, दावा छिरिङ तामाङ, लाल बहादुर तामाङ, दिपेश तामाङ, नेहा तामाङ, मान बहादुर तामाङ, रामभक्त तामाङ, विक्रम तामाङ, रोशन तामाङ निर्विरोध रुपमा चयन भएका छन् ।
त्यस्तै प्रदेश सदस्यहरुमा सुकुमान तामाङ, प्रेक्षा तामाङ, बुद्धिमान तामाङ, सुर्य तामाङ, सेतीमाया तामाङ, सरोज तामाङ, धन बहादुर तामाङ, विरबहादुर तामाङ, यम बहादुर तामाङ, अमर तामाङ, विपिन तामाङ, दिलबहादुर तामाङ, छिरिङ लामा, बुद्ध बहादुर नेगी, आलोक कुमार तामाङ, विना तामाङ, राजकुमार गोले, मिखी माया स्याङतान, गंगालाल लामा, बखानसिं तामाङ दोङ, सविता लामा, कर्मदोर्जे तामाङ, रामचन्द्र मोक्तान, शंखराम रुम्बा निर्विरोध रुपमा चयन भएका छन् ।
त्यस्तै सरिता घिसिङ, सोम छिरिङ लामा, दिल बहादुर मोक्तान, सन्चुविर तामाङ, विर बहादुर तामाङ, जीत बहादुर घिसिङ, सुकराम तामाङ, सलाम लामा योञ्जन, रामकाजी घिसिङ, विशाल लामा, तेज तामाङ, कर्मा लोप्साङ वाईबा, आईत राम तामाङ, सुर्य बहादुर तामाङ, चिन बहादुर तामाङ, पुर्ण दोङ, उर्मिला स्याङतान, फुलमाया तामाङ, विशाल मोक्तान, धर्मचन्द्र योञ्जन, जगत दोङ,अमर तामाङ, प्रेम घलान, गिताकुमारी दोङ, अरुण दोङ निर्विरोध रुपमा चयन भएका छन् ।
त्यस्तै प्रदेश सदस्यहरुमा डिवि लामा, बुद्ध तामाङ, सन्त बहादुर तामाङ, तिर्थ तामाङ, डुप्साङ तामाङ, राजिव तामाङ, पुर्णराज लामा, पालन लामा, बिरबहादुर लामा, बयान घिसिङ, बिर बहादुर तामाङ, जगत तामाङ, गोपाल थिङ तामाङ, पुर्णबहादुर तामाङ, विष्णु माया तामाङ, तिर्थ बहादुर तामाङ, केशव तामाङ, परिमाया तामाङ, सविता ग्याबा तामाङ, सन्तबहादुर साम्देन र तोक बहादुर तामाङ निर्विरोध रुपमा चयन भएका छन् ।










