काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकाको पार्वती बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा बिनोद तिमल्सिना चयन भएको छ । शनिबार सम्पन्न प्रथम सभाबाट तिमल्सिना अध्यक्षमा चयन भएको हो ।

समितिको सदस्यहरुमा बेद प्रसाद तिमल्सिना, बेद प्रषाद तिमल्सिना(गोपाल ), भिम प्रषाद तिमल्सिना, बिष्णु प्रषाद तिमल्सिना र कृष्णा प्रषाद तिमल्सिना लगायतका चयन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय