काठमाडौँ । गायिका सुमिना लो स्वर रहेको तामाङ गीत ‘छाता कुसि’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत राजु लामा थिङको रहेको छ । सुमिनालाई गायक झलक थिङले साथ दिएका छन् । एरेन्ज तथा मिक्सिङ सानुबाबु घिसिङको रहेको छ ।

सो गीतको भिडियोमा दोलखा जिल्लाको सैलुङमा जन्मिएकी अश्मिता तामाङ, राजु लामा थिङ, ल्हामीन थिङ, पर्बत तामाङले अभिनय गरेका छन् ।

गीतलाई कृष्ण ब्लोनले निर्देशन गरेका छन् भने कोरियोग्राफर, छायांकन र सम्पादन पनि कृष्ण ब्लोन कै रहेको छ ।

कृष्ण ब्लोन अफिसेल युट्युबबाट सार्वजनिक भएको उक्त गीतलाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ । गीत टे«न्डिङमा पनि अगाडि आईरहेको छ ।

(भिडियो)

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय