काठमाडौं । त्रिदेशीय त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा यूएईविरुद्ध नेपालको पाचौं विकेट पतन भएको छ।
नेपालका दीपेन्द्रसिंह ऐरी २० रन बनाएर आउट भए। उनीभन्दा अघि कप्तान रोहित पौडेल आउट भएका थिए। कप्तान पौडेलले १७ बलमा १८ रन बनाएर क्याच आउट भए।


क्रिजमा सन्दिप जोरा र गुलशन झा रहेकाा छन्। दुवै विग हिटरहरु क्रिजमा रहेकाले स्कोर उकास्ने आसा गरिएको छ।ओपनर कुशल भुर्तेल २९ बलमा ६ चौका र ३ छक्कासहित ५० रनमा आउट भएका थिए।










