काभे । तामसालिङ टि.भि. को साथ र सहयोगमा भुग्देउ थिङ परिवारको पहिलो प्रस्तुति “ल्होछार मेलारी” सम्पुर्ण ल्होछार प्रेमिहरुको लागि ल्होछार गित सर्वाजनिक भएको छ ।
चर्चित गायक गायिकाको स्वरमा रहेको “ल्होछार मेलारी” बोलको गित आईतवार तामसालिङ टि.भि. को युटुयव च्यानलबाट सर्वाजनिक गरिएको छ । उक्त गितमा चर्चित गायिका जितु लोप्चन र गायक अर्पण थिङको सुमाधुर स्वरमा रहेको छ ।
यस गितमा शब्द राजकुमार थिङको रहेको छ भने । गित सरगम स्टुडियोबाट रेकर्डिङ गरिएको थियो । यस गितमा संगित प्रकाश तितुङकोगरेको छ । गितको एरेन्ज आगा लामाले र मिक्सिङ दिपेश प्रधानको रहेको छ ।
भिडियो :-
https://youtu.be/sBE0CrQvrgE