काठमाडौँ । केशव तामाङ (लिल ब्रो)को र्‍याप गीत ‘लिल ब्रो–५.८’ सार्वजनिक भएको छ । शनिबार लिल–ब्रो म्युजिक युटुब च्यानलबाट भिडियो सहित सार्वजनिक गरको हो ।

शब्द, स्वर र सङ्गीत केशबको नै रहेको उक्त र्‍याप गीतको भिडियोमा केशब तामाङ, फ्युना तामाङ, एलिना राई, सुजिता मगर र एलिजा मगरले अभिनय गरेका छन् ।

गीतलाई प्रमोद मोक्तानले निर्देशन गरेका छन् भने भुवन तामाङ, लुमुस घिसिङ र अशिम तामाङले भिडियोको लागि विषेश साथ दिएका छन् ।
भिडियो :

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय