काठमाडौं । “हसिया भन्दा सिदा” सेलो भिडियो सहित सार्वजनिक हुँदै । गायक तथा संगितकार कर्नेस दोङ तामाङ र चर्चित गायिका जितु लोप्चनको आवाजमा सजिएको गित हैसिया भन्दा सोजोको छायांकन सम्पन्न भएको छ। JK AND TEAM को निर्देशकमा रहेको भिडियोमा कोरीयोग्राफर राजु थिङ तामाङ सिनेमाग्राफर बिक्रम मोक्तानले गरेको हो ।

सोही गितको शब्द संगित कर्नेस दोङ तामाङको रहेको छ भने चर्चित गायिका जितु लोप्चन र गायक कर्नेस दोङले गित लाई मीठो आवाजमा भरीएको छ। गितको छायांकन नोर्लिङ रिसोर्ट देखि काठमाडौका बिभिन्न रमणीय स्थलहरुमा भएको थियो।

याङकी दोङ,राजु थिङ तामाङ,सन्जना गुरुङ, दिवस तामाङ, कर्साङ लामा, जेम्स जिम्बा तामाङ र कर्नेस दोङ तामाङ को अभिनयमा रहेको सेलो गित “हैसिया भन्दा सोजो” पारिजात नेपाल युट्युब बाट सार्वजनिक गर्न खोजीएको गायक कर्नेस दोङले बताए ।

सोही गितको छायांकन सम्पन्न भइ इडिटको कार्य धमाधम सुरु हुँदै गरेको सिनेमा ग्राफर बिक्रम मोक्तानले जानकरी दिए।

गित अब छिटै सार्वजनिक हुन्छ सेलो भिडियोहरु मध्यमा हैसिया भन्दा सोजो गित पनि एक हुने छ JK AND TEAM ले बताए।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय