न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो वाइडेनसँग भेट गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका हुन् ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गरिसकेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय