
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नमोबुद्ध रोडबाट सुर्य बहादुर तामाङको बा ८९ प ७८२२ नम्बरको राँयल इन्फिल्ड बुलेट ३५० क्यासिक मोटरसाइकल मिति २०८१ माघ १ गते राति ११ः३० बजे तिरको समयमा हराएको हुँदा उक्त मोटरसाइकल देख्नुहुने वा फेला पार्नुहुने महानुभावले ९८०३९७९२६०, ९८४९८३७६८६ वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।
नोट : भेटाउने वा फिर्ता दिने व्यक्तीलाई रु ५० हजार पुरस्कारको व्यवस्था गरेको छ ।

