
काठमाडौं । राजु लामा थिङको ’थात्रे बाईक’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा सानुबाबु घिसिङ र पुजा तामाङको स्वर रहेको छ । गीतको भिडियो ‘रेवेअल प्रोडक्सन’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।
गीतको शब्द राजु लामा थिङले कोर्नुभएको हो भने गीतमा संगीत पनि लामा कै रहेको छ भने सानुबाबु घिसिङको एरेन्ज तथा मिक्सिङ रहेको छ।


राजु लामा थिङको निर्देशनमा तयार भिडियोमा राजु लामा थिङ, सन्जना गुरुङ, सागर तामाङ, अस्मिता तामाङ र अशोक पाख्रिनले अभिनय रहेको छ ।
जेम्स जिम्बाको उत्पादन प्रबन्धक रहेको छ भने दुर्गा श्रेष्ठले छायाँकन र अनिल विष्ट प्युठानीले सम्पादन गरेका छन ।
भिडियो :