झापा । हुरीका कारण घर भत्किँदा गएराति हल्दीबारीमा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर मगरको मृत्यु भएको हो । रासस

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय