काठमाडौं । गायक महेश काफ्लेको नयाँ गीत ’पश्मिनाको शल’ सार्वजनिक भएको छ ।

गीतमा शब्द तथा संगीत स्वयं महेशकै रहेको छ भने संगीतमा महेशलाई भोजराज काफ्लेले साथ दिएका छन् । असीम शाहको निर्देशनमा बनेको भिडियोमा गायक काफ्लेसँग एलिसा राई फिचर्डमा रहेकी छिन् ।

एरेन्ज सन्जल बिटु भण्डारीको रहेको छ भने सुवोल थापाले कोरियोग्राफी गरेका छन् । भिडियो हरि हुमागाईँले खिचेका हुन् भने सम्पादन लोकेश बज्राचार्यको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय