काठमाडौं । पहिरोका कारण अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग अवरुद्ध भएको हो ।

कोदारीस्थित अरनिको राजमार्गमा माथिबाट पहिरो झरेर बाटो पूर्णरूपमा अवरुद्ध भएको हो ।

जाजरकोट छेडागाड नगरपालिका–३ दंखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्ग पूर्णरूपमा बन्द भएको छ । माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय