काभ्रे । जेनजी प्रदर्शनमाथि प्रहरी दमन भएको खबरसँगै देशका अरु भूभागमा पनि प्रदर्शन चर्किएको छ ।

कतिपय ठाउँमा आगजानी समेत भएका छन् भने धेरैजसो ठाउँमा प्रदर्शन भइरहेको छ । काभ्रेको बनेपामा पनि जेनजीहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र भ्रष्टाचारका विरुद्ध भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको आपत्ति जनाएका छन् ।

काठमाडौं प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको छ । बनेपाका प्रदर्शनकारीहरुले रगतको हिसाब मागेको प्लाकार्डसहित प्रदर्शन गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय