काठमाडौँ । इमालमा गएराति गएको पहिरोमा परी २ घरका ११ जानको मृत्यु भएको छ ।

इलाम नगरपालिका–६ र माइजोगमाइ मानेभञ्ज्याङमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

बिहानैदेखि खोज तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिइन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय