काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन् । शुक्रबार राति साह जनकपुरबाट पक्राउ परेका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई पक्राउ गरेको पुष्टि गरेको छ । उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा उनले उक्त कसुर गरेको आरोप छ । उक्त रेष्टुरेन्ट एक करोड ३० लाख खरिद गरेको तर केही बाँकी रकम नदिएको उनीमाथि आरोप छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय