सिन्धुली । घ्याङलेख गाउँपालिका–४, खोरभञ्ज्याङ निवासी लुत्रबहादुर श्रेष्ठ (रमेश) र धनमाया श्रेष्ठ (मनिषा)का छोरा १५ वर्षीय सुवर्ण श्रेष्ठ सम्पर्कविहीन भएका छन्।

नेत्रकाली माध्यमिक विद्यालय, रामपुरमा कक्षा १० मा अध्ययनरत सुवर्ण २०८३ साउन २० गतेदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।

उहाँलाई देख्नुहुने वा उहाँको अवस्थाबारे कुनै जानकारी पाउनुहुने महानुभावले नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन तथा तल उल्लेखित फोन नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।

विशेषगरी काठमाडौं तथा आसपासका क्षेत्रमा सुवर्णलाई देख्नुहुने महानुभावहरूले तत्काल प्रहरी कार्यालय वा निम्न सम्पर्क नम्बरमा जानकारी गराइदिनुहुन अनुरोध छ।

सम्पर्क नम्बर:
📞 ९८६९८४१०२२
📞 ९८६०८६३३४८

सुवर्ण श्रेष्ठको खोजीमा सहयोग गरिदिनुहुन सम्पूर्ण महानुभावमा हार्दिक अनुरोध।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय