काठमाडौं । काठमाडौंको टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय