काठमाडौं । गायक विशाल काल्तन र गायिका जितु लोप्चनको नयाँ गीत सार्वजनिक भएको छ । तामाङ गीत ‘माया रि’ बोलको नयाँ सार्वजनिक भएको हो । विशाल काल्तनको शब्द संगीत रहेको गीतमा चन्द सिंहले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा मिस तामाङ- २०२१ विजेता सफलता थिङ तामाङ र तामाङ चलचित्र जगतका महानायक अमिर दोङको देख्न सकिन्छ । अमिर दोङको निर्देशन रहेको भिडियो दोङले नै सम्पादन गरेका हुन् ।

सफलता थिङ तामाङको यस अगाडि ‘जिन्दगी भद्रगोल’ बोलको गीतले चर्चा कमाउन सफल भएको थियो । यो गीत पनि दर्शक स्रोताले रुचाउने तामाङको विश्वास रहेको छ ।

भिडियो :-

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय