काठमाडौं । नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरकि धनी गायिका कृष्ण परियारको सम्बन्धै चलेन बोलको गीत सार्वजनीक भएको छ ।

उक्त गीतमा यो खोलिको पानी नखानु गीतकबाट चर्चा कमाएकी गायिका परियारको एथार्थ कहानी समेटिएको छ । राम्जी खाँड र कृष्ण परियारको शब्द रहेको गीतमा राज कुमार बगरको शब्द रहेको छ । गायीका परीयारकै सगीत रहेको गीतलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी छिन् ।

उक्त गीतमा सुरेश श्रेष्ठको छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको छ । गित को भिडियो कृष्ण परियार यूट्युब मार्फत सार्बजनिक गरिएको छ । दुई दशक देखि नै लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने उदेश्य लियर अघि बढेकी गायिका परियार पछिल्लो समयमा व्यापक चर्चा बटुल्न सफल छिन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय