काठमाडौं । गायक दिपक थिङ तामाङले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले ‘ल्होछार मेला’ बोलको गीत सार्वजनिक गरेका हुन्। उनलाई गीतको ¥यापमा ¥यापर जेम्स तामाङले साथ दिएका छन्।

सुनिल लोप्चनको शब्द र कार्साङ लामाको मिक्सिङ तथा संगीत रहेको गीतको भिडियोमा डोमा ह्योल्मो, अमिर दोङ, बाबु जिम्बा, हरिलाल तामाङ, दावा शेर्पा, पेमा शेर्पा, अविना गोले, लेकाली मैच्याङ, नम्रता दोङ र बाल कलाकार मेरिना जिम्बाको रहेको छ।

सेवा फिलिम्सका बाबु जिम्बाले निर्देशन गरेको भिडियोमा तामाङ संस्कृतिलाई जगेर्ना गर्ने गरि प्रस्तुत गरिएको छ ।

 भिडियो :

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय