काठमाडौं । गायक साङ्गे लामा र गायीका जितु लोप्चनकोे स्वर रहेको तामाङ सेलो गीत सुन्तला रोटिबा सार्वजनिक भएको छ ।

नक्कले प्रेम स्याङ्तानको निर्देशनमा निर्माण भएको भिडियोमा सुस्मिता स्याङ्तान, पार्वती स्याङ्तान, सुजन बल, साने बल र प्रेम स्याङ्तान आफैले अभिनय गरेका छन् । म्युजिक भिडियोमा धनराज लामाको शब्द रचना तथा गायक साङ्गेकै संगीत रहेको छ ।

सार्वजनिक गीतमा सुमन घिसिङको सिनेम्याटोग्राफर र उर्गेन दोङको एरेन्ज रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय